लिस्बन – गत अक्टोबर १ का दिन पोर्तुगलको लिस्बनमा निधन भएका गोपाल बोगटीको नेपालमा रहेका परिवारलाई गैह्र आवसीय नेपाली संघ पोर्तुगलले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
मृतक बोगटीको शब नेपाल पठाउन संकलित रकममध्ये शव व्यवस्थापन गरि बाँकी रहेको ९५० यूरो नेपालमा रहेकी बोगटीकी श्रीमतिलाई पठाएको संघका अध्यक्ष सोमफुरी शेर्पाले हिमाली सन्देशलाई जानकारी दिएका छन ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय