हामीले हाल मनाउँने गरेकाे ल्हाेसार पर्ब परा पुर्बकालमा तिबेतियन बासीले बर्षा भरी दुख गरि एक दिन चारै तिर फिँजिएर रहेकाे परिबारहरुलाई एकै ठाउँ भेला गराई नाच गानका साथ रमाईलाे गरि मनाउँने प्रचलनलाई ल्हाेसार पर्बकाे रुपमा मनाएकाे पाईन्छ ।
साथै पुराना बर्षालाई बिदा दिने र नयाँ बर्षाकाे अागमनलाई स्वागत गर्ने पर्बकाे रुपमा ल्हाेसार पर्व मनाउँने गर्दछ ।

टिबेटयन भाषामा ल्हाेसार भन्नाले नयाँ बर्षा भन्ने बुझिन्छ । तसर्थ हाम्रा पुर्खा पनि तिबेतियन भाषा भेष भुषा संग मेल खाने भएकाले हाम्रा पुर्खाहरु पनि बसाई सराई गरि नेपाल मै बसाेबास गरि अाएकाे हुन भन्ने भनाई छ । तथ्य कसै संग नभएता पनि तेतै बाट अाएकाे हुन सक्ने अाँकलन गर्न सकिन्छ । हाल साेलु तथा अन्य हिमाली भेगमा बसाेबास गर्दै अाएकाे पुर्खाहरुले पनि यस परम्परालाई निरन्तरता दिईएकाे पाईएकाे छ ।

खास गरि नेपालमा पनि ल्हाेसार पर्बलाई हाम्रा अग्रजहरुले तिनै तिबेतियन शैलीमा ल्हाेसार पर्ब मनाउँने प्रचलनमा रहेकाे छ । बुद्ध धर्म अनुसार पुजा अाजा गरि ल्हाेसार पर्बलाई सुरुवात गरिन्छ । र फाल्गुन

सर्बप्रथम “ताेला” ल्हाेसार

ल्हाेसारकाे सुरुवाती गाउँ बस्तिमा किसानीहरुले अन्न बाली भित्र्याउने तथा हिउदाेकाे चिसाे र छाेटा दिन सकिए पस्च्यात लामाे दिनकाे सुरुवात भएकाे संकेत गर्दै ताेला ल्हाेसार पाैष महिनाकाे पहिलाे हप्ता देखि मनाउँने परम्परालाई ताेला ल्हाेसार भनिन्छ । हाल ताेला ल्हाेसारलाई मुख्यतय गुरुङ जातीले मनाउँने गर्दछ ।

साेनाम “ल्हाेसार”

साेनाम ल्हाेसार पनि परा पुर्बकालमा भाेट बाट हिमाली भेग हुँदै सगरमाथा साेलुमा बसाई सराई गरि अाएकाहरुले पाैष महिनाकाे सुरुवाती देखि यस ल्हाेसार पर्व मनाउँने परम्परा रहेकाे देखिन्छ । हाल साेनाम ल्हाेसारलाई तामाङ जातीले नयाँ वर्षा कै रुपमा धुमधाम संग मनाउँने परम्परा छ ।

ग्याल्बाे “ल्हाेसार”

ग्याल्बाे ल्हाेसार पनि भाेटका राजाले नयाँ पर्व कै रुपमा मनाएकाे भेटिन्छ । यस ग्याल्बाे ल्हाेसारलाई शेर्पा जातीले अाफ्नाे गक्ष अनुसार खान पान र रिति रिवाज अनुसार धुमधामले मनाउँने परम्परा रहेकाे देखिन्छ । जुन पर्बकाे उपलक्षमा अालाे पालाे गरि एक अापसि सत्भाव बढाउने उदेश्यका साथ सझि सझाउ गरिने छ ।

ग्याल्बाे ल्हाेसार नयाँ बर्षा फागुन १५ देखि सुरु हुने भएकाले फागुनकाे पहिलाे हप्ता देखि मनाउँने प्रचलन रहेकाेछ । यसै नयाँ बर्षाकाे उपलक्षमा घरकाे जेष्ठ नागरिककाे हात बाट घिउकाे टिकाे र खादा लगाई हातमा दक्षिणा दिएर अाशिर्बाद दिने चलन शेर्पाहरुकाे प्रचलनमा रहेकाे छ ।

ल्हाेसार सम्बन्धि राेचक जानकारी के पनि छ भने बिबाहीता महिलाहरुले बिबाह भएकाे पहिलाे वर्षा देखि क्रमस तीन वर्षा सम्मा माईतीकाे टीका लगाउने प्रचलन रहेकाे छ । तेस्राे बर्षा देखि पुन अाउने ईक्षा भएमा बर्सेनि अाउने र तीन बर्षा मात्रै पूरा गर्न पाउने प्रचलन पनि रहेकाे पाईन्छ ।

खास गरि ल्हाेसार पर्व नयाँ बर्षाकाे रुपमा मनाउँने एउटै परम्परा भएता पनि गुरुङ,तामाङ र शेर्पा जातीले अा=अाफ्नै तरिकाले तिथि मिती जुटाई ल्हाेसार पर्ब मनाउँने गर्दछ । यस ल्हाेसारलाई फाल्गुन महिनाकाे शुक्रवार ४,२०७४ – ग्याल्बाे ल्होसार एक किंवदन्ती अनुसार भगवान बुद्धले बुद्धत्व प्राप्त गरे पश्चात धर्म प्रचार गर्दै देवलोक पुग्छन् ।

देवलोक पुग्दा देवता र असुरहरुबीच लडाइँ भईरहेको थियो । तर लडाँईमा देवताहरू असुर संग पराजित हुन्छन् । त्यहिबेला भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेन भगवानकाे माध्यम बाट विजय शक्ति मन्त्र अर्थात ग्याल्जेन चेमु दिन्छन् । त्यहि मन्त्रको प्रभावले देवताहरूले असुरहरुलाई पराजित गर्छन् ।

यसै विश्वासका आधारमा शेर्पा समूदायमा ग्याल्जेन चेमु मन्त्र लेखिएको लुङ्दार (धाेजा) घर घरमा टाङ्गने प्रचलन सुरु भएको मानिन्छ । साथै यसैकाे अाधारमा टीका ग्रहन गर्ने गराउने चलन रहेकाे छ । धर्म पाठले जे जस्ताे भनिएता पनि अाफ्नाे लाेप उन्मुक परम्परालाई जाेगाउन शेर्पा समुदायले भद्दा र उछ्रिङ्कल रहित शान्तीकाे प्रतीक मान्दै परम्परागत बिधिले ग्रहण गर्नु पर्ने देखिन्छ ।

ल्हाेसार खुनिसुर वाबाे ताङ खन्डे ठिम हाेद

ग्याल्बाे ल्हाेसार साब ठिम ताङबाे छाेङदी कि ग्याल्बाेई ज्याप ठिम हिन । दि ग्याल्बाे ल्हाेसार नाङला कुदुग गाँल थाकरिम्बाे देब रङगी मिला काताङने लु लानी स्याब्रु ग्याप्नी थबुकला छाेबाे सिम्बु सर्क्यु जाेनी दासा चिक्ला छाेक्ने साङ सेर्केम ताङनी सर्क्यु सेउ । छाेबु से सर्क्यु तेरे डिक्नी दासा चिक्ला देदनी छाेक छ्यायु ।

दि ग्याल्बाे ल्हाेसार मठेत ङिमा छेबा च्याङे छेमु (फाल्गुन १५) नामा ल्हाे साम्बार स्याराप हिनदापताङ हाेराङ शेर्बी पे ठिम नाङला खाङबे छ्या मिकी ल्हाक्पे नामा गेन जेद्नी स्या सुनि डेन्बाे केक्यु । दि ल्हाेसार ठिम नाङाल तेरे तानी ल्यामु ती फयुल्ला टाेङ्बा चुबाे पुमे ह्लाे साेम साक गेन जेत अाेङगुयु । ह्लाे साेम छाङसिमा ह्लाे स्यी नामा वासि साँ अाेङगु मावासि साँ अाेङगु ।

हिम दि ल्हाेसार ल्हाे साम्बा हिनदापताङ ल्हाे चिकराङ हिनसि साँङ गाेराेङ यस्याङ ताङ हाेराङ शेर्पे रङ रङगी पे ठिम ज्याक्नी कुगुक रङ गेन ठिम ज्यकनाेक । दि ग्याल्बाे ल्हाेसार साम्बा ह्लाेला ताङबाे साङगे च्याेम्देन गी ठि खुकनी तेङमे ल्हाेला पे देन्दपला गाल । दि ङिमाला ल्हा ल्हण्डी ताङ मुला थमक स्याेरनी ल्हा फामनाेक ।

ङिमा चिक साङगे च्याेम्देनला ह्लायी वाङबु ग्याल्चेन गी ग्याल्जेन चेमु बिन्दापताङ ह्ला ताङ मुला ल्हण्डी फाम्बे छेमु ला ग्याल्बाे ल्हाेसार ज्याब साँनी दि छेमु नामा ग्याल्जेन चेमुई पार लुङदारला ताङनी रङरङगी खाङबाला पार ताम ठिम ज्याङ अाेत । उदि ङिमा राङ गेनगी ङिमा ज्याक्साेङ । दि पे ठिमला कण्डे ज्याकसि साँ हाेराङ शेर्बी ठिम काेले क्यानी मितिबे मेजेत्सित सानी सेमला सेमसाङ खुर्नी पे ठि ज्याकुयु सानी हाकाेगुयु ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय