तेलअविव – किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा हुन गइरहेको “एकता र मित्रताको लागि फुटबल ” भन्ने नाराको साथ “बलिहाङ कप खुल्ला नकआउट फुटबल प्रतियोगिता-2017″(अक्टोबर २०/२१ तारिख) मा सहभागी हुन इजरायलमा भएका स्थापित फुटबल टिम भएका संघ-संस्था साथै फुटबल क्लबहरुलाई निमन्त्रणा पठाइसकेको जानकारी दिदै निमन्त्रणा नपुगेको भए यसै सुचनालाई आधारमानी आउँदो सेप्टेम्बर 16 तारिख शनिवार बिहान १०.०० बजे प्रेसमिट (पत्रकार सम्मेलन) मा उपस्थित भई आफ्नो टिम दर्ता गराउनु हुन हार्दिक अनुरोध गरेको छ |

आयोजक : KYC इजरायल
सम्पर्क :
प्रताप मादेन – ०५८४०७१८६६
प्रबिन आङ्बुङ – ०५८६९१९५५२
पुरन लिम्बू – ०५८५१७१८६३
सन्तोष लिबाङ – ०५५९५४५९३

नोगेन/धन्यवाद ||

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय