शेर्पा किदुक बेल्जियमको योजनामा  शान्ति र दीर्घायुकाे कामना गर्दै बेल्जियमकाे वेल्सेलमा धार्मिक प्रवचन लुङ तथा छे-वोङ आयाेजना गरिएकाे छ । अगष्ट १९ तारीक शनिबार बेल्जिउमको  Zaal Pacem Hagelandstraat 4 , 3012 Wilsele, Leuven , Bus 5 vaalbeek wakkerzeel, Bus 6 Hoegaarden Wijgmaal मा हुने कार्यक्रममा साेलुखुम्बु दुधकुन्ड नगरपालिका सेर्लाे गुम्बाका प्रमुख एवम् परम पूज्यनीय पेमा थाेर्छेन रिन्पाेचेबाट धार्मिक प्रवचनपछि लुङ तथा छेवोङ प्रदान गर्नुहुने शेर्पा किदुकका सयाेजक लाक्पा लामाले जनाएकाे छ ।

साथै कार्यक्रममा विभिन्न सस्कृतिक कार्यक्रमहरू पनि किदुकले तय गरिएकाे छ । बेल्जियममा रहेका सम्पूर्ण नेपालीहरूकाे निम्ति तय गरिएकाे उक्त धार्मिक कार्यक्रम लुङ तथा छेवोङ ज्यादै महत्वपूर्ण मानिन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय