शेर्पा किदुग अमेरिकाले यहि डिसेम्बर २३ र २४ मा Annual United Sherpa Association Basketball Tournament 2017 आयोजन गर्ने भएको छ । सस्थाको अधिकारीक पेजका अनुसार अमेरिकको न्युयोर्क स्थित YMCA Sunnyside हुने उक्त प्रतियोगितमा महिलाहरुले पनि भाग लीन सक्ने जनएको छ । प्रतियोगितामा प्रथम हुने टिमले १५०० डलर तथा फस्ट रनर अपले ४०० डलर प्रप्ता गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय