आफ्नो स्थापनासगैँ मे मो च्या लो २१४४ औं ग्याल्पो लोसार कार्यक्रम वव्य रुपमा मनाउन लगेको शेर्पा किदुग दोहा कतारले कायक्रमको तयरी पुरा भएको जानकारी किदुगका अध्यक्ष ङवाङ कुसाङ शेर्पा ले दिनु भएको छ । साथै कतारमा विभिन्न कम्पनीमा काम गर्दै अउनहुने शेर्पा तथा नेपालीहरुलाई पनि कार्यक्रमा आइ दिन अनुरोध गरेका छन । कतारमै पहिलो पटक आयोजन हुन लगेको कार्यक्रम फेब्रुवरी २४ मा कतारको अल नकयान रेष्टुरेण्ट नाजममा समुहिक रुपमा मनाउदै छन् ।
ताजा समाचार
लोकप्रिय
© 2026 Afnai News सर्वाधिकार सुरक्षित





