काठमाडौं । शेर्पा समुदायको महान पर्व २१४४ औं ग्याल्पो लोसारको अवसरमा आयोजित श्याब्रु नृत्य प्रतियोगितामा जुभीङ
शेर्पा किदुग पहिलो भएको छ । आइतबार भएको प्रतियोगितमा पहिलो हुन सफल समुहलाई सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नगद ५० हजार रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरे । सोमबार हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको अायोजनामा भएको लोसार गुथुक साँझमा उनीहरूलाइ पुरस्कार प्रदान गरिएको हो ।
११ प्रतियोगि समूह रहेको उक्त प्रतियोतिमा संखुवासभा शेर्पा किदुग दोस्रो, रामेछाप शेर्पा किदुग तेस्रो हुन सफल भएको छ । दोस्रोलाई ३० हजार नगदसहित प्रमाणपत्र, तेस्रोलाई २० हजार प्रमाणपत्र प्रदान गरियो । उक्त प्रतियोगितामा फरक शेर्पा किदुगले सान्त्वना हुदैं १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको थियो ।
शेर्पा किदुग पहिलो भएको छ । आइतबार भएको प्रतियोगितमा पहिलो हुन सफल समुहलाई सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नगद ५० हजार रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरे । सोमबार हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको अायोजनामा भएको लोसार गुथुक साँझमा उनीहरूलाइ पुरस्कार प्रदान गरिएको हो ।११ प्रतियोगि समूह रहेको उक्त प्रतियोतिमा संखुवासभा शेर्पा किदुग दोस्रो, रामेछाप शेर्पा किदुग तेस्रो हुन सफल भएको छ । दोस्रोलाई ३० हजार नगदसहित प्रमाणपत्र, तेस्रोलाई २० हजार प्रमाणपत्र प्रदान गरियो । उक्त प्रतियोगितामा फरक शेर्पा किदुगले सान्त्वना हुदैं १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको थियो ।





