खिजिदेम्बा गाउँपलिकामा एम्बुलेन्स नहुदा बिरामीले सास्ती खेप्नु परेको छ। गाउँपलिकामा भएको एउटा एम्बुलेन्स पनि विगत ३ महिना देखि बिग्रिए पनि अहिले सम्म मर्मत हुन सकेको छैन।
गाउँपलिकाको वासिन्दाको सुबिदको लागि खरिद गरेको भएपनि बिरामी लान चर्को मुल्य तिर्नु पर्ने बाध्य भएको खिजिदेम्बाका स्थानीय बताउँछन साथै गा पाको लापरबाहीको कारण एम्बुलेन्स बिग्रिएको आरोप लगाएको छ ।
खिजिदेम्बा गाउँपलिका कर्मचारी अनुसार एम्बुलेन्स मर्मतको लागि मन्थली लागेको बताएको छ ।





