१२ मंसिर कोरिया, सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले दशौ अधिवेशन 2021 डिसेम्बर 5 तारीखको दिन हुने भएको छ।

सुवान स्थित एभरेस्ट रेष्टुरेन्टमा दिनको १२ बजे बाट प्रत्येक्ष र जुम भर्चुअल दुबै तबरले अधिवेशन सम्पन्न गर्ने तयारी गरिएकोआयोजकले हिमाली सन्देशलाई जानकारी दिनु भएको छ।

साथै आयोजकले कोरियामा रहनु भएका सोलुखुम्बु बासी दाजुभाइ तथा दिदिबहिनीहरुलाई दशौ अधिवेशन सफलता पुर्वक सम्पन्न गर्न सहभागिता हुन अनुरोध गर्दै आफ्नो अधिकारिक फेसबुक पेज बाट सूचना समेत प्रकाशन गरेको छ।

प्रत्याक्ष रुपमा सहभागिता हुन नसक्नेहुनेहरु जूम बाट तल उल्लेखित भर्चुअल आइडी बाट जोडिन सक्ने ब्यबस्था मिलाएको छ
Meeting ID: 817 4908 9390
Passcode: R123@#

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय