आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नेपालले नामिबिया बिरुद्ध पहिलो खेल खेल्दैछ। विश्व क्रिकेट लिग च्याम्पियनशिप ( २०१५-१७ ) बाट डिभिजन-२ मा घटुवा भएको नेपालका लागि यो प्रतियोगिता निकैनै महत्वपूर्ण छ।

सन् २०१५ मा नामिबियामानै भएको डिभिजन-२ मा सहभागी नेपालको लागि यो प्रतियोगिता नौलो भने होइन। अघिल्लो संस्करणमा नेपालले चौथो स्थानमा प्रतियोगिताको अन्त्य गरेको थियो र उत्कृस्ट-२ हुने लक्ष्य पुरा गर्न सकेको थिएन। आशा अनुरुप प्रदर्शन गर्न नसके पनि प्रतियोगितामा केहि खेलाडीले भने निकै उत्कृस्ट प्रदर्शन गरेका थिए।
नेपालले पहलों १० ओबरमा २ विकेटलिई सकेको छ बने खेल ६७ रन खर्चा गारी सके को छ
नेपालको सोमपाल कमी ले २ विकेट नै लिएको हो

https://youtu.be/bIsje8-5zxI

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय