डिभिजन दुइको पहिलो खेलमा नेपाल विरुद्ध नामिबयाले सबै विकेट गुमाएर १३८ रन जोडेको छ नामिबियालाई सस्तोमा समेटने क्रममा संदीप लामिछाने ४, सोमपाल कमी ३ विकेट लिएको थियो बने क्यपटेन परस खडका १ विकेट सरद भेस्वाकर १ तथा बसंता रेग्मी ले १ विकेट लिएका छन सोमपाल कामिले पहिलो ओबरमै विकेट लिए पछि नामिबियालाई सुरु देखि धबवामा थिए

आशा अनुरुपनिकै उत्कृस्ट प्रदर्शन गरेका गरेर नेपाली बालर हरुले आफ्नो जिम्मेवारी पूरा गरेक छन भने जितको लगी आब नेपाली बट्समनहरुको खेल हेर्न बाकि छ नेपालको बटिंग आब कही समय पछि सुरु हुने छ

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय