नायिका छिरिङ डाेमा शेर्पाकाे नयाँ म्युजिक भिडियाे “मरिसकेकाे माया ” सार्वजनिक गरिएकाे छ । युटुव मार्फत बाहिर ल्याएकाे म्युजिक भिडियाेकाे शब्द रचना र संगीत साेनाम शेर्पाले गरेका छन् । निकेश खड्काकाे निर्देशनमा छिरिङ डाेमा र पुष्पल खड्काले अभिनाय गरेकाे म्युजिक भिडियाेकाे निर्माता मिङमा शेर्पा हुन् ।

अहिले फिल्मी क्षेत्रमा व्यस्ता छिरिङ डाेमा मोडलिङ र अभिनय गर्दै चलचित्रकाे पर्दामा नायिकाकाे रूपमा अगि बड्दै छिन् । थाेरै समयमा दर्शकहरू बीच चर्चा कमाउन सफल छिरिङले कुङ्गा निमा शेर्पाद्वारा निर्देशित शेर्पा भाषाकाे चलचित्र “टिन्छेन फामा” मा नायिकाकाे अभिनय गरेका छिन् ।

उनले लाक्पा शेर्पाकाे लेाक सेलेा गीत “शेर्पानी कान्छी”,”अहा राम साईली अहा”, राज कुमार राईकाे लेाक आधुनिक गीत “माथिमा पर्याे “मीना राईकाे लाेक गीत “घुम्दै आऊछ” म्यूजिक भिडियाेमा र टेलि चलचित्र गरी एक दर्जन भन्दा बढीमा अभिनय गरेकी छिन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय