पछिल्लो समय सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा मानिसहरूले चिया पिइरहेको फोटो निकै रुचाइएका छन् । नेपालको ग्रामीण भेगतिर मानिसहरू बसेर चिया पिइहेको वा चिया कपमा राख्न लागेको फोटोहरू प्रायः प्रयोगकर्ताको रोजाइमा परेका छन् ।

सामाजिक सञ्जालमा आएका विभिन्न टिप्पणी हेर्ने हो भने केही प्रयोगकर्ताले ती फोटो वास्तविक हुन् भन्ने सोचिरहेका छन् । वास्तवमा फेसबुकका विभिन्न मिम पेजमा देखिएका ती तस्वीर एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स टुलको सहायताले तयार पारिएको हो ।

फोटो‍ं बनाएर रमाइलो गर्न चाहनुहुन्छ भने य‍स लिंकमा क्लिक गर्नुहोस ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय