नेपाल समाजवादी पार्टी (नेसपा)ले इलाम–२ को उपनिर्वाचनमा डकेन्द्रसिं थेगिमलाई समर्थन गर्ने निर्णय गरेको छ ।

थेगिम स्वतन्त्र उम्मेदवार हुन् । परम्परागत राजनीतिक दलहरूको सिण्डिकेट, सत्तास्वार्थ र संसदीय राजनीतिको चुंगुलबाट मुलुकलाई निकाल्न थेगिमलाई गरेको समर्थनले इट्टा थप्ने नेसपाले जनाएको छ ।

नेसपाले पहिचान र सामर्थ्य सहितको संघीयता, सुशासन, समुन्नत समाजवादको लागि थेगिमलाई समर्थन गर्ने निर्णय गरेको उल्लेख गरेको छ ।

आगामी १५ वैशाखमा इलाम–२ मा उपनिर्वाचन हुँदैछ

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय