जापानमा आईपुगेका मेघास्टार नायक अनमोल केसी आफ्नो नया चलचित्र फर्कीफर्की लिएर जुन १६ तारिक आईतबार चिवाको प्रमुख शहर फुनावासी आउने भएका छन।

आवर मार्ट फुनावासीको आयोजनामा स्थानिय किरारा हलमा प्रदर्शन हुने चलचित्र फर्कीफर्की दर्शकसंगै बसेर हेर्न अनमोल फुनावासी आउन लागेका हुन।

साझ ६ बजेबाट सुरू हुने चलचित्रसंगै हेर्न नायक केसीले चिवावासी नेपाली फ्यानहरूलाई अनुरोध गरेका छन।
सिमित दर्शक क्षमताको हल रहेकाले आफ्नो टिकट सुरक्षित गर्न आयोजकले अनुरोध गरेका छन।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय