
NYFC 8848 JAPAN ले गोल्डेन वीकको अवसरमा राजधानी टोकियो लगायत जापानको मुख्य शहरहरुमा नेपाली महिला राष्ट्रिय फुटबल टिम सहयोगार्थ गोल्डेन वीक विथ डोना थापा एंड ओडा स्टीन सांगितिक कार्यक्रम सम्पन्न गरेको थियो ।
सो कार्यक्रमबाट प्राप्त मुनाफा नेपाली रु दुइ लाख ३० हजार २०२४/७/३ तारिकको दिन नेपाली महिला राष्ट्रिय फुटबल टिममा हुनुहुने २३ जना खेलाडी हरुलाई डोना थापा र ओडा स्टीन ज्यु बाट हस्तान्तरण NYFC 8848 JAPANका कोचर ओम काउचा मगरले जानकारी दिनुभयो ।
NYFC 8848 JAPAN ले गोल्डेन वीक विथ डोना थापा एंड ओडा स्टीन कार्यक्रम संग जोडिन हुने सम्पूर्ण सहयोगी मन हरूमा हार्दिक कृतज्ञता सहित आभार प्रकट गरेको छ ।