पाल्पामा हिजो एकैदिन आगलागीबाट १६ वटा घरगोठ जलेका छन् । पूर्वखोला गाउँपालिका – ६, हेक्लाङीको  बाँसडाँडा, रेडी र  खुमडाँडामा गरी  १६ घरगोठ जलेर नष्ट भएको हो ।

हिजो दिउँसो वनमा लागेको आगो बेलुकीपख गाउँमा पस्दा घरहरू जलेका हुन्  । आगलागीबाट घरमा भएका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, गरगहना, पैसा सबै जलेको पीडितले बताएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय