जापान सरकारले सन् १९४५ को नागासाकी आणविक बम विस्फोटबाट प्रभावित, तर सरकारले तोकेको क्षेत्र बाहिरका व्यक्तिहरूलाई पनि चिकित्सा सहयोग बढाउने भएको छ।
यसअघि यी व्यक्तिहरूले सीमित सहयोग मात्र पाउँदै आएका थिए। यो निर्णय नागासाकी अदालतको फैसलापछि आएको हो जसले केही व्यक्तिहरूलाई कानुनी रूपमा ‘हिबाकुशा’ अर्थात् आणविक बम पीडित मान्नुपर्ने फैसला गरेको थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय