आज र भोलि ( १२ र १३ तारिख) पूर्वी र उत्तरी जापानमा भारी वर्षाको जोखिम रहेको मौसमी पुर्वानुमान गरिएको छ।

१२ देखि १३ तारिखसम्म पश्चिमी जापानदेखि उत्तरी जापानसम्मको ठूलो क्षेत्रमा वायुमण्डलीय अवस्था अस्थिर रहने र मुख्यतया पूर्वी र उत्तरी क्षेत्रमा भारी वर्षाको जोखिम रहेको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ।

जापानको मौसम विज्ञान एजेन्सीले पहिरो तथा समतल क्षेत्रमा डुबान तथा नदीको पानी बढ्ने सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय