बैशाख २५ ताप्लेजुङ, मिङमा पाङकर्मा शेर्पा सुपुरपुर्वी ताप्लेजुङ जिल्ला थुकिमा गा बि स को किपा छ्योलिङ गुम्बामा आज बाट दुई दिने “काग्यु, तेग्यु” पोस्तक पढाई २७ गते बिहान देखि २५६१ औं बुद्ध जयन्तीको अबसर परि “काग्यु, तेग्यु” पोस्तक लाई गाउँपरीक्रमा गरिन्ने गुम्बाका सस्थापक अध्यक्ष छिरिङ शेर्पा र वर्तमान अध्यक्ष ङिमा शेर्पाले जानकारी दिनु भएको छन । दुई दिने “काग्यु, तेग्यु” पोस्तक पढाउने कार्यक्रममा बिगतको वर्षाहरुमा स्थानीय धर्मगुरु लामाहरु बाट मात्र पढाउथियो भने, यस वर्षा ताप्लेजुङ नगरपालिका, साघु, थिङलाबु, सान्थाक्रा, लिवाङ र सावाका धर्मगुरु लामाहरु लाई समेत निमन्त्रणा गरि उपस्थिति भई सकेको जानकारी दिनु भएको छ । सोही गा. बि. स को एउटै वार्डमा १२७ घर दुरी रहेको छन भने गा. बि. स भरीमा १४८ घरदुरीको हराहरीमा रहेका छन । विश्वमा सुख, शान्ती, तथा समृद्धिको कामना सगै अन्यअत्याचार, शोषण, दमन, हत्याहिंसाको अन्तन्यको कामना गर्दै “काग्यु, तेग्यु पोस्तक लाई गाउँपरीक्रमा गरि किपा छ्योलिङ गुम्बा पुगि ओङ कार्यक्रम गरि सम्पन्न गर्ने दोय अध्यक्षहरुले जानकारी दिनु भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय