नुरू छेपल शेर्पा काठमाडौं , बौद्ध – पौष २० बौद्धस्थित हायत होटलमा ञिङमा संप्रदयको प्रमुख धर्म गुरु क्यप्ज्ये दुत्ज्योम याङसी रिन्पोछेज्यूको प्रमुख आथित्यमा नेपाल बौद्ध ञिङमा संघको पाँचौ महाधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रममा तेङपोछे रिन्पोछे , खेन्पो सङगे राङज्योङ रिन्पोछे , बिभिन्न् गोन्पा बाट लामागुरु , खेन्पो, अर्चाय, संघ संस्थाका प्रतिनिधि र बिभिन्न किदुकका अध्यक्षहरुको उपास्थिति रहेका थिए ।
कार्यक्रममा खेन्पो सङगे राङज्योङ रिन्पोछेले बिगातमा काठिन भएतापनि सम्पुर्णा कार्येसमितिका सफाल कार्यले गर्द आजा हामीले यस सस्थालाई मथि उठाउन सकेको र नयाँ कार्यसमितिले अजायसलाई राम्रो गर्नु हुने बताउनु भायो ।
प्रमाुख आथितिले नेपाल ञिङमा संघले गर्नु भएका सम्पुर्णा कार्यक्रमहरु राम्रो भएको र यसमा अफनो थाप सहायोग हुने भन्दै कार्यसमितिलाई धन्याबाद दिनु भयो । तेङपोछे रिन्पोले आफु पहिलो ञिङममा मोन्लम देखि मोन्लममा उपास्थित रहेको र मोनलम लगाएत ञिङमा संघले गरेका सम्पुर्ण कामहरु सफाल र राम्रो भएको बताउनु भयो । सबैले आफनो भाषा, धर्म, संस्कृति संराक्षण गर्नु पार्ने पनि उहाले बताउनु भयो ।
नवानिवाचित कार्यसमितिलाई उपास्थित सबैले खतकलगाई दिनुका सथै सफालताको शुभकमान दिन भयो ।
कार्य समितिहरु
१ अध्यक्ष टुल्कु सङडाक रिनपोछे २ उपाध्यक्ष खेन्पो ग्युर्मे छुल्ठिम
३ उपाध्यक्ष खेन्पो ङवाल लुडुव ४ उपाध्यक्ष खेन्पो ङवाङ रिग्डाल
५, महासचिव श्री अचार्य नुर्वु शेर्पा ६ सचिव भिक्षु आङ फुरी शेर्पा
७ कोषध्यक्ष लोपेन पासाङ डोमा शेर्पा
सदस्यहरुमा लोपेन छोईङ राङडोल रोकाय मगर, लोपेन जिग्मे लोसल लामा, लोपेन डोल्कार घले, श्री पासाङ दार्जे लामा, लोपेन पेमा दार्जे लामा, श्री साङगे फुर्वा शेर्पा, श्री पेमा ग्याछो लामा, लोपेन फुर्वा तामाङ लामा रहेका छ ।
महागुरु खबर बाट साभार
ताजा समाचार
लोकप्रिय
© 2024 Afnai News सर्वाधिकार सुरक्षित