विभिन्न जिल्लाबाट बसाइँ सराईको क्रममा मोरङ जिल्लामा बसोबास गर्ने शेर्पाहरुको भेलाले फुर्वा शेर्पाको अध्यक्षतामा नेपाल शेर्पा संघ मोरङ जिल्ला तदर्थ समिति गठन गरेका छन । शेर्पा भाषा, कला, सस्कृतिकको सम्रक्षण गर्न गठन संघ गठन गरेको मिना शेर्पाले जानकारी दिनु भयो ।
नवगठित तदर्थ समितिको नामावली यस प्रकार रहेको छ।
१. अध्यक्ष फुर्वा शेर्पा
२. उप अध्यक्ष दिपिका शेर्पा
३. सचिव दिलिप कुमार शेर्पा
४. कोषाध्यक्ष ङिमा रिन्जेन शेर्पा
सदस्यहरु
५. छिरिङ शेर्पा
६,. दापुतर शेर्पा
७. मिङमा शेर्पा
८. बुक्के शेर्पा
९. पासाङ शेर्पा
१०. मिसन शेर्पा
११. मणि शुन्दर शेर्पा
१२. फुर्वा शेर्पा पिनासा
१३. फुर्तेन्जी शेर्पा
१४. पेम्दिकी शेर्पा
१५. तेन्जी