सोलु दुधकुण्ड ना.प. १० दिमिलमा सडक संञ्जलमा जोडेसगै स्थानिय वासी हर्सित भएको छ । सडक आउने भएपछि स्थनियले वर्षादिनको बालीको प्रवाहनगरी बाटोको लागि सहयोग गरेको निर्माण समितिको अध्यक्ष तेन्जी शेर्पाले बताउनु भयो । सडक खन्ने क्रममा धेरै वाली विग्रेपनि आफ्नो गाउँमा सडक आउने भएपछि दैनिक उपभोग गर्ने वस्तु सजिलै गाउँमा ल्याउन सकिने र विरामी पर्दा सजिलो हुने भएपछि स्थानिय खुसी भएका हुन ।
सोलु दुधकुण्ड न. पा.को दुर्गम गाउँ मध्ये एक दिमिलमा नगरपालिकाको सहयोगमा सडक खनिएको हो ।

तस्बिर आङ बाबु शेर्पा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय