हिमाली सन्देश- रामेछाप ,कार्तिक २४ रामेछापको गाेकुलगांग गाँउपालिक वार्ड नं १,बुल्डाँडकाे डाेल्मा शेर्पालाई अाज बिहान करिब ७ बजे तिर गाैरीशंकर संरक्षण क्षेत्रमा पर्ने सेर्दिङ नजिकै चाैरी चराउन जाने क्रममा भलुले अाक्रमन गरेर गइते तुल्याएको छ ।
भलुले अक्रमान गर्न साथ उनीहरू उपचारका लागि दाेलखकाे जिरी सामुदायिक हस्पिटलमा लगिएको थियोे तर त्यहाँ उपचार हुन नसकेको कारणले काठमाडौ लगिएको छ। यस अगाडि पनि यश क्षेत्रमा पटकपटक बाघ,भालुले मानिस तथा पशु चाैपय माथि अक्रमान गर्ने गरेको छ ।
संरक्षण क्षेत्र घाेषण पश्चत गाउँ बस्ती तथा चाैरी चरण क्षेत्रमा जंगली जनावरको विक विकी बढेको छ । यसले मानिस र पशु चाैपय माथि मात्र हाेइन कृषिवालीमा समेत दुख दिने गरेको छ ।