बर्षमा 2 पटक हुने ङ्यिुङने पुजा परम्परागत रुपमा जेष्ठ महिनामा र दशैको समयमा धेरै मारकाट हुने भएकाले गर्दा प्राणीहरुको आत्माको चिर शान्तिका लागि यो पुजा गर्ने गरिन्छ ४ दिनसम्म हुने यस पुजामा भक्तजनहरुले आज दिउँसो १३ बजेबाट बिहान ६ बजेसम्म भोको पेट बसि मृत प्राणीको आत्माको चिर शान्ति होस भनी मनि जप गर्दै पुजा आजा गर्ने गर्छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय