
संघीय समाजवादी फोरम नेपाल अन्र्तगत शेर्पा प्रदेश समितिले बाढी पहिरोको कारण सम्पुर्ण मधेश क्षेत्रका बासिन्धमा पु¥याएको विपत्तिमा सहयोग गर्नका लागी शेर्पा प्रदेश समितिको आयोजनामा राहत संकलन कार्यक्रम आज वाट सुरुवात गरेको छ ।
शेर्पा प्रदेश समितिका अध्यक्ष लाक्पा शेर्पाको अध्यक्षतामा बसेको समितिको बैठकले सो निणर्य गरे संगै समितिमा रहेका सम्पुर्ण सदस्य तथा आमन्त्रितहरुको सोइच्छाले सहयोग गरेका थिए सहयोगलाई थप प्रभावकारी बनाउन मिति २०७४/०५/०१ गते बौद्ध क्षेत्रमा घरदैलो कार्यक्र आयोजना गरिने समितिका उपाध्यक्ष रिन्जी शेर्पाले जानकारी दिए हामीले आ–आफ्नो इच्छा बामोजीम सहयोग गरी मधेशको विपत्तीमा हामी साथमा छौ भन्ने सन्देश आजको अवश्यकत हो भन्ने भनाई केन्द्रिय सदस्य जुद्ध ढाक्रे राइले राखे, आफ्नो भनाई राख्ने क्रममा के. स तथा प्रवास इन्चार्ज आङ काजी शेर्पाले हामीले गरेको सहयागले दई चार घर परिवारलाई मात्र पनि सहयोग पुगे यो ठुलो प्रगति हुने भनाई राखे । कार्यक्रम समापन गदै समितिका अध्यक्ष लाक्पा शेर्पाले माहकाली, कोषी, कनकपूर सम्झौत गर्ने र ६÷ ६ महिनमा भरत भ्रमण जाने प्रधानमन्त्री र मन्त्रिहरुले अहिले मधेशमा भएको विपदको जीम्मेवरी लिनु पर्छ सम्झौता गर्दा मधेश यस्तो पिडा आउछ भन्ने अलिकति पनि दुरदर्र्शीता नेताहरुमा नदेखीएको तर्फ ध्यानकासर्ण गराउदै मधेशको विपत्तीमा जिम्मेवार बन्न सवैमा आग्रह गरे । कार्यक्रम शेर्पा प्रदेशका पदाधीकारी, धर्मगरु र अन्य सहयोजीहरु पनि उपस्थित थियो