संघिय समाजवदी फोरम नेपाल अन्र्तगत शेर्पा प्रदेश समितीले तराईमा भई रहेको जनधानको क्षतीमा सहयोग गर्न र बौद्ध क्षेत्रमा राहत संकलन तिव्र पारेको छ । साथै नेवा प्रदेश समिती तथा अन्य केन्द्रिय समितीबाट संकलित रकम वितारणमा तिव्रता दिएको केन्द्रिय सदस्य आङ काजी शेर्पाले बतए । रकम संकालन शेर्पा प्रदेश समितले आफ्नो सम्पुर्ण सदस्यहरुबाट सुरुगरी बौद्ध परिसरबाट सुरु गरेको छ भने नेवा प्रदेशले पटानको विभिन्न चोक तथा नगरमा संकालन गरी रहेको छ ।