नेपाल शेर्पा संघको आफ्नै केन्दीय कार्यलयको भवन काठमाडौं जोरपाटी नजिक नारायणटारमा साढे अठार आनामा निर्मित 11,000 sq. Ft. (साढे चार तल्लाको) भवन चार करोड पैसाठी लाखमा खरिद गर्न यही २०७४ साल असोज मसान्त सम्म उक्त घर जग्गा पास गर्ने गरी सम्झौता भएको थियो । भवन खरिद गर्न १ करोड बैना गरी संकलन सुरु गरेको छोटो समयमा १ करोड उठिसकेको समेत सहर्ष जानकारी गर्दै सहयोग गर्नु हुने सम्पूर्ण आदरनीय शेर्पा दाजुभाई तथा दिदी वहिनीहरुलाई धन्यवाद दिँदै नेपाल शेर्पा संघको अदक्ष्य ए डी शेर्पाले सबैलाई सहयोगको लगी अनुरोद गरेका छान
ताजा समाचार
लोकप्रिय
© 2025 Afnai News सर्वाधिकार सुरक्षित