
नुरू छेपल शेर्पा काठमण्डौ बौद्ध माग २५
शेर्पा सेवा केन्द्र बौद्धले बर्षिकरुपमा गरिन्दै अएको नव वर्ष लोसार (ल्हासोल) ल्हपसो कार्यक्रमको तयारी पुरा भएको छ । कार्यक्रममा उपस्थित भाई ल्हपसो कार्यक्रम सफाल गराउन आनुरोध गदै साबैमा ल्हप्सो पुजामा निमन्त्रणा गरिएको छ ।
यहि स फो खिलो २१४५ को ल्हपसो पुजा फागुन ६ गाते हुने भएकोले शेर्पा सेवा केन्द्रमा उपस्थितहुनुभैई ल्हपसो पुजामा अआफनो घरबाट लिईआएका छयाङफी अक्षेता खताक चढई ल्हासोल पजा गर्नहुन सबैमा शेर्पा सेवा केन्द्र लोसार ल्हप्सो लावाहरुले अनुरोध गएिको छ । साथै शेवा केन्द्रमा गुतोर पुजा गुथाुक कार्यक्रम पनि फागुन २ रहेको महासचिव आङ ग्याल्जी शेर्पाले जनकारी दिनु भयो । लोसार ल्हप्सो पुजाका संयोजक आङ काजी शेर्पा सोलु केरुङ, लावाहरुमा नुर्बु शेर्पा नोर्पायाँ भोजपुर, ङिमा दोर्जी शेर्पा सोलु खुम्बु ,ङिमा ओङछु शेर्पा मौरे खोटाङ, फुर्बा शेर्पा सिन्धुपाल्चोक, दावा शेर्पा बिगु दोलखा, ङवा शेर्पा खिजी ओखलढुङ्गा बाट रहेको छ ।
शेर्पा सेवा केन्द्रको माणी छोग्पाले हरेक वर्ष अयोजना गरिन्दै आएको माणी ताुङडुप माणी मन्त्र जपको कार्यक्रम २०७४ फागुन १३ गते आईतबार देखि सुरु हुने भएकोले माणी ताङडुप जपको लागि उपस्थित भई दिन हुन माणी छोग्पाले अनुरोध गरिएको छ ।
तस्बीर नुरू छेपल शेर्पा