काठमाडौँ चैत्र ९ । भोजपुरे सेवा समाजले प्रदेश न १ का मुख्य मन्त्री माननिय शेरधान राईलाई कार्यकाल सफलताको शुभकामना र बधाइ दिएको छ ।
भोजपुर जिल्लामा जन्मिनु भएका राईलाई भोजपुरे सेवा समाजले आज इम्पाइरल रेष्टुरेण्ड गौशलामा सम्मान गरेका थिए ।
प्रदेश न १ पर्यटन, कृषि क्षेत्रको सम्भावना भएको प्रदेश भएकोले यस क्षेत्रमा मुख्य मन्त्रीले भुमिका निभाउनु पर्ने सहभागीहरुले जानकारी दिए ।
प्रदेश न १ लाई शिक्षा, स्वास्थ्य र यातायतको विकाशमा जोड दिनु पर्ने सहभागी भोजपुरे सेवा समाजका पदधिकारीहरुले बताए ।
प्रदेश न १ पर्यटन, कृषि क्षेत्रको सम्भावनाको क्षेत्र रहेकोले यस क्षेत्रमा कार्य गर्ने र अवको ५ बर्षमा नमुना प्रदेश बनाउने मुख्य मन्त्री राइले जानकारी दिनु भयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय