१४ माघ, काठमाडौं । सोलुखुम्बुको थुलुङ–दूधकोशी गाउँपालिका–९ मा भालुको आक्रमणबाट एक दम्पत्ति घाइते भएका छन् । घाइते हुनेमा ३८ वर्षीय रासमान तामाङ र उनकी श्रीमती ३६ वर्षीया पुष्पमाया तामाङ छन् ।

उनीहरुलाई शनिबार खोटाङको ऐसेलुखर्क बजार जाने क्रममा जंगलमा भालुले आक्रमण गरेको स्थानीयले बताए । घाइते दुवै जनाको उपस्वास्थ्य चौकी, खोटाङमा उपचार भइरहेको प्रहरी चौकी सुकेपोखरीले जनाएको छ।

सोलुखुम्बुको थुलुङ–दूधकोशी गाउँपालिका–९ मा भालुको आक्रमणबाट एक दम्पत्ति घाइते भएका छन् । घाइते हुनेमा ३८ वर्षीय रासमान तामाङ र उनकी श्रीमती ३६ वर्षीया पुष्पमाया तामाङ छन् ।

उनीहरुलाई शनिबार खोटाङको ऐसेलुखर्क बजार जाने क्रममा जंगलमा भालुले आक्रमण गरेको स्थानीयले बताए । घाइते दुवै जनाको उपस्वास्थ्य चौकी, खोटाङमा उपचार भइरहेको प्रहरी चौकी सुकेपोखरीले जनाएको छ।

-अनलाइनखबर

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय