
सोलु दुधकुण्डा १० लुम्समा वैशख १२को महाभुकम्पमा क्षति भएको स्तुप लामो समय सम्म पनि सरकारी निकयबाट पुन निर्माण नभए पछि स्थानियहरुले आफै आर्थिक संकालन गरि निर्मण गर्न लागेका छन ।
समाजसेवी मिङमार शेर्पाको अध्यक्षत आर्थीक संकलक समितीनै गठन गरि स्तुम पुनःनिमर्णको लागि लुम्स बासीहरु संग आर्थीक संकलन थलिएको छ । पहिलो दिनको वेला बाटनै उत्सहसजनक आर्थिक संकलन भएपछि अन्य देशहरुमा छरिएरको लुम्स बासी शेर्पाहरुलाई छिटो भन्द छिटो सहयोग रकम जुटई निर्मण कार्य तिब्र वनउन पहिलो वैठक वाट आग्रह गर्दै वेल समापन गरिएको छ ।
बौद्ध स्तुप पुन निमार्णमा सहयोग गरि पुण्य आर्जन गर्न चहनुहुन्छ भने आर्थिक संकलक समितीका कोषध्यक्ष ङवाङ पासाङ शेर्पा अथवा कुनै सदस्यलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सहयोगी नामावली