काठमाडौबाट छोटो दुरीमा पर्ने जुनवेशी अन्तरीक पर्यटकहरुका लागि एउटा महत्वपुर्ण गन्तव्य स्थल हो । नुम्बुर हिमालको काखमा सजिएको यो गाउँ प्राकृतिक सुन्दरताले भरिपुर्ण रहेपनि यसको प्रचार हुन सकिरहेको छैन ।

सदरमुकाम सल्लेरीबाट ३ घण्टाको पैदल यात्रा गरि पुग्ने यो गाउमा अहिले मोटरबाटो पुगि सकेको  छ । प्राकृतिक सुन्दरताको मनमोहक दृश्यमा रमाउन चहने अन्तरिक प्रयाटकहरु यस क्षेत्रका बारेमा वेखबर छन । काठमाडौंबाट एकै दिनको जिप यात्रमा पुगिने यस क्षेत्र भविष्यमा राम्रो अन्तरिक पर्यटक गन्तव्यको रुपमा प्रबधन गर्न सकिन्छ ।

 

सम्पूर्ण तस्बीरहरू google.com बाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय