गेल्छिरी शेर्पा /सियोल, दक्षिण कोरिया
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कोरिया शाखाको चौथो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। “पहिचान र समावेशी पत्रकारिता” भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै सम्पन्न भएको यस अधिवेशनले उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
नयाँ कार्यसमिति विवरण
अधिवेशनले आगामी कार्यकालका लागि अनुभव र उत्साहको सन्तुलन मिलाउँदै निम्न बमोजिमको कार्यसमिति विस्तार गरेको छ।
अध्यक्ष – उत्तम खजुम
वरिष्ठ उपाध्यक्ष – बिशाल श्रेष्ठ
उपाध्यक्ष – विमल सिं दोङ
सचिव – अमिर योञ्जन
सह सचिव – विक्रम बज्यू
कोषाध्यक्ष – गेल्छीरि शेर्पा
सदस्य – रोशन राई
सदस्य – अर्जुन तुम्बापो
सदस्य – अर्जुन माङफाङ
सदस्य – दिलीप बान्तवा
सदस्य – केशर राना मगर
सदस्य – छोदेन योञ्जन
सदस्य – श्रवण श्रेष्ठ
सदस्य – शन्त लाल घिसिङ
सदस्य – भुवन मोक्तान





