
सोलुखुम्बु जिल्ला दुधकुन्ड नगरपालिका वडा नं ५ घर भै हाल बैदेसिक रोजगारको क्रममा युएई को अल ऎन स्थित डयाज्जल ट्रान्सपोर्ट कम्पनीमा कार्यरत २८ वर्षकि श्रीमती निमा शेर्पाको हिजो दिउसो २० अगस्ट २०१७ को दिन अचानक विरामी भै अल एन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको दुखद खबर शेर्पा किदुग यु ए इका कार्यवाहक अध्यक्ष निमा शेर्पाले सस्थ को पेजमा जानकारी दिनु भएको छ