
बैदेसिक रोजगारको सिलसिलामा दोहा कतार पुगेको शेर्पाहरूको साझा संस्था शेर्पा किदुग दोहा कतारले कतारमा कार्यरतसम्पुर्ण शेर्पा किदुग दोहा कतारको सदस्यहरु भेटघाट गर्ने मुला उदेश्यको साथ किदुगले पिकनिक कार्यक्रम आयोजन गर्दैछ ।यहि सेप्टेम्बर १ तरिक शुक्रबारको दिन हुन लागेको कार्यक्रममा शेर्पा किदुग दोहा कतारका सल्लहाकार,केन्द्रीय तथा साधरण सदस्यता कार्ड पनि बितरण गर्ने किदुगको संस्थापक अध्यक्ष ङवाङ कुसाङ शेर्पाले जानकारी दिनु भएको छ।