दक्षिण कोरिया – गैरआवसीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी निर्वाचनमा तेन्जिङ लामाले उपाध्यक्ष पदमा बुद्धी गुरुङ्को प्यानल बाट उम्मेदवारी घोषाण गरेका छन् ।
आउँदो जुलाई महिनामा हुने निर्वाचनमा लामाले ‘न कुनै जात न कुनै बाद यसपाली NRNA मा स्वतन्त्र लाई साथ’ तपाई हाम्रो साझा एनआरएनए सक्षम एनआरएनए भन्ने नाराका साथ उम्मेदवारी दिने घोषाना गरेका हुन् ।
कोरियामा प्रबासी मजदुर युनियन (एमटियु) स्थापनाको लागि भूमिका खेल्नुको साथै प्रबासी मजदुरहरुको समस्या समधानको लागी सक्रिय रहेको लामा गैर आबासिय नेपाली समाज (एनआरएन) मा पनि बिगत लामो समय देखि आबद्ध रहेर योगदान दिदै आइरहेको छ। लामाले भने यसपाली गैरआबासिय नेपाली समाज कोरियाको आउदै गरेको अधिबेसनमा उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएको छ । साथै लामाले ले साथ र सहयोग गरिदिनुहुन मार्फत हार्दिक अनुरोध गरेको छ ।





