गेलछिरी शेर्पा /दक्षिण कोरिया

शेर्पा संघ दक्षिण काेरियाद्वारा यहीँ फेब्रुअरी १०मा दक्षिण काेरियाको राजधानी सोलमा ग्याल्पो ल्होसार साँझ कार्यक्रम २०२४ आयोजना गर्ने भएको छ ।

दक्षिण कोरियामा नेपालीहरूको धेरै भिडभाड हुने दोङ्गदेमुन नजिकै (गत वर्ष भएकै ठाउँ)छुङराे सामगा स्थित एक हलमा फेब्रुअरी १० २०२४ को बेलुका कार्यक्रम हुने संस्थाको अध्यक्ष दोर्ची शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाले दक्षिण काेरिया बासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गरिमामय उपस्थितिका अनुरोध पनि गर्नुभएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय