सनातन साहित्य सङ्गीत साधना समूह पाँच-स दक्षिण कोरियाद्वारा कोरियाको साझा मन्दिर ( नेपाली सांस्कृतिक घर )आन्सानमा शिवरात्रीको अवसरमा रूद्राभिषेक-कार्यक्रम आयोजन गरेको छ।

कोरियामा रहनुहुने श्रद्धावान व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयको छ। महा शिवरात्री दिन रुद्राभिषेक साथै सर्वप्राणी कल्याणको लागी विभिन्न वैदिक मंत्रोच्चारण ग़र्दै – सम्पूर्ण मनुष्य जातीमा आत्माजागरण होस भन्ने कामना पनी गरियको सस्थाको अध्यक्ष कमल भण्डारी ले बताउनु भयो

सनातन साहित्य सङ्गीत साधना समूह” पाँच-स दक्षिण कोरियामा पूर्वीय वैदिक सनातन धर्म, कला,संस्कार अनि नेपाली संस्कृतिको संरक्षण तथा संवर्धन गर्ने उद्देश्यले स्थापित आध्यात्मिक संस्था हो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय