शेर्पा संघ दक्षिण काेरियाद्धारा यहीँ जनवरी २२ मा दक्षिण काेरियाको सौलमा आयोजना गर्न लागेको कार्यक्रमको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
दक्षिण कोरियामा नेपालीहरुको धेरै भिडभाड हुने दोङ्गदेमुन नजिकै छुङराे सामगा स्थित एक हलमा २२ जनवरी २०२३ बेलुका हुने कार्यक्रमको जिम्मेवारी भाडफाड सहित अन्य सम्पूर्ण तयारी पुरा भएको सस्थाको अध्यक्ष थुतुङ गेल्जी शेर्पाले हिमाली सन्देशलाई जनकारी दिए ।
साथै शेर्पाले दक्षिण काेरियाबासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गरिमामय उपस्थितिकाे अनुरोध पनि गर्नुभएको छ।





