शेर्पा किदुग दोहा कतारको आयोजनामा शेर्पा समुदायले मनाउने नयाँ वर्ष तथा राष्ट्रिय महान चार्ड क्ष्यू मो ह्ये लो २१५०औं ग्याल्पो लोसार वब्य रुपमा मनाएको छ।

नेपाल आदिबसी जनजाती महाससंघ कतारको क.अध्यक्ष भाइ काजी गुरुङ को प्रमुख अतिथ्यमा संम्पन्न कार्यक्रम उपस्थित सम्पूर्णलाई सस्थाको सल्लाहकार सिर पासङ शेर्पाले स्वागत गर्नुको साथै वरिष्ठ उपाध्यक्ष ङवाङ फुरी शेर्पाले सस्थाको बारेमा सम्क्षिप्त जानकारी दिएको थियो।

वैदेशिक रोजगारको सिलसिलामा दोहा कतारको भिबिन्न स्थानमा रहेका नेपाली शेर्पा हरुले सस्थाको कार्यक्रम सफल पर्न उपस्थित भइ दिनु भएकोमा सस्थाको अध्यक्ष तेन्जी शेर्पाले सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन भएपछी सांगीतिक कार्यक्रमले निरन्तर पाएको थियो।

कार्यक्रममा भिबिन्न स्थानीय गायक गायिका तथा सेर्बु नृत्य कलाकार हरुको प्रस्तुती रहेको थियो ।





