नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटाएको छ ।

निगमले शुक्रबार डिजल, मट्टीतेल र पेट्रोल लिटरमा ३ रुपैयाँले घटाएको हो । अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजल तथा मट्टीतेल लिटरको १५७ रुपैयाँ पर्नेछ

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय