काठमाडौं, असोज ८ । भारतीय टेलिभिजन स्टारप्लसबाट प्रसारण हुने रियालिटी शो ’डान्स प्लस’ को तेस्रो संस्करणको उपाधि वीरराधा शेर्पाले जितेका छन् ।
डान्स शोको शनिवार सम्पन्न फाइनल प्रतियोगितामा १८ वर्षीय वीरराधा शेर्पा च्याम्पियन घोषित भएका हुन् । आज भएको फाइनल शोमा शेर्पाले उपादी हात पर्न सफल भएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2025 Afnai News सर्वाधिकार सुरक्षित