सर्मिला तामाङको नयाँ गीत “यो दशैंमा आए घर केही गुनासो छैन” रिलीज भएको छ। गायिका सर्मिला तामाङकै स्वर शब्द अनि संगीतमा रहेको गीतमा विष्णु तामाङको एरेन्ज, मिक्स/मास्टरिङ कुमार सानु पुन, रेकर्डिस्ट सागर पुनले गरेका हुन्।
गीतको निर्देशन विक्रम चौहानले गरेका छन् भने सिनेम्याटोग्राफर रामित बोहरा, भिजुअल सम्पादन/पोस्टर कला लक्ष्मण चौहान, कलर मिन रावल, निर्माण भीम खड्का, सम्पादन बी.स्टार फिल्मस्ले गरेका हुन्। शंकरा स्टुडियोमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियो सर्मिला तामाङ यूट्यूब च्यानल मार्फत सुन्न र हेर्न सकिने छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय