Advertisement


संविधानको सर्वस्वीकार्य होस जसका लागी संविधान संसोधन अनिवार्य सर्त रुपमा अघि सारेको संघीय समाजवादी फोरम नेपालले पटक पटकको संविधान संसोधनको प्रयास एमालेको एकात्मकता वादी सोचका कारण विफल हुने र यदि अडानमा निरन्तर रही रहे जनताको वलिदानबाट प्राप्त उपलब्धी पनि गुम्ने निस्र्कष सहित अन्तिममा चुनावमा जाने निर्णय गरेको कारण चाुनावी तयारी विन स्थाजिय तहको चुनावमा भागलिदा पनि सम्मानजनक मत प्राप्त गरेको सोलुखुम्बुको स्थानियहरु बताउछन । सोलु दुधकुण्डा नगर पालिकाको ६ वटा वडामा भाग लिएका संघीय समाजवादी फोरम वडा नम्वर ६मा प्रविधीक कारणले मात्र हारेको जिल्ल अध्यक्ष नरेन्द्र थापा मगरको भनाई छ । जहा ससफो २० मत अन्तरले हरेको थियो भने ससफो पक्षको ३५ पत बदर भएको थियो । त्यस्तै वाड १० मावोवादी केन्द्र संगको समिकरण पार्टीको कमजोरी भए पनि दोस्रो स्थानमा मतको जनउदै खुल्ला सदस्यका प्रत्यसी लाक्पा शेर्पाले छोटो समयमा पार्टीले राम्रो प्रभाव जनतामा परेको सुनए । साथै सदस्यका प्रत्यसी माया शेर्पाले पार्टी ले चुनावमा भाग लिने कि नलिने पार्टीको चुनाव चिन्हसमेत धेरै लाई थहा नभए पनि छोटो समयमा राम्रो स्थान हासिल गरेको कुरा व्यक्त गरिन । दोस्रो तहको निर्वचनको छोटो तयरीमा पनि सोलुखुम्बुमा ससफोले प्राप्त मत परिणम बाट आफुहरु आफु उत्साहित रहेको जिल्ला विद्यार्थी सचिव रिन्जी शेर्पा ले बताए ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय