तामाङ समुदयले टुडिखेलमा मनाउदै आइरहेको ग्यालपो लोसर यसपलि तामाङ समुदयमा विबद आएको भन्दै सेनले टुडिखेल नदिएपछि लोसार सर्बजनिक स्थल तीनकुनेको खुल्ला चाउरमा सरेको थियो ।
स्थानिय सरकार नेपाल सरकारलाई जानकारी दिई सुरु भएको कार्यक्रममा विहन ११ बजे एक्कसी महानगरपलिकका सुरक्षाकर्मी आई कार्यक्रमको होडिङ हटाउन थाले पछि झडप सरु भएको थियो । आयोजक हरुले हामी तामाङहरुलाई हेपेको भनी उफ्रिना थालेपछि भएको झडप साम्य गर्न थप प्रहरी परिचालन गर्नु परेको थियो ।
नगर प्रहरीले कार्यक्रममा मधिराको वोर्ड लागए पछि हटाउन खोजेपछि विभाद अएको थियो ।अन्तत लोसार शान्तिपूर्ण समापन भएको थियो ।

(फ्याफुल्ला जम्मदनु) रक्सि लागू पदर्थ नभई तामाङले अमृत हो भनि सबैको सहमत पाईयो।पहिलो अंशमा मैले सचेत गराउदा😏अब सोनम ल्होछार यसपालि काठमण्डु टुडिखेलमा मानाउन लाग्द प्रहरी र तामाङ समुदाय बिच झडप…..??✋💔

Posted by महेन्द्र डिम्डुङ तामाङ on Sunday, 18 February 2018

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय