
तामाङ समुदयले टुडिखेलमा मनाउदै आइरहेको ग्यालपो लोसर यसपलि तामाङ समुदयमा विबद आएको भन्दै सेनले टुडिखेल नदिएपछि लोसार सर्बजनिक स्थल तीनकुनेको खुल्ला चाउरमा सरेको थियो ।
स्थानिय सरकार नेपाल सरकारलाई जानकारी दिई सुरु भएको कार्यक्रममा विहन ११ बजे एक्कसी महानगरपलिकका सुरक्षाकर्मी आई कार्यक्रमको होडिङ हटाउन थाले पछि झडप सरु भएको थियो । आयोजक हरुले हामी तामाङहरुलाई हेपेको भनी उफ्रिना थालेपछि भएको झडप साम्य गर्न थप प्रहरी परिचालन गर्नु परेको थियो ।
नगर प्रहरीले कार्यक्रममा मधिराको वोर्ड लागए पछि हटाउन खोजेपछि विभाद अएको थियो ।अन्तत लोसार शान्तिपूर्ण समापन भएको थियो ।