काठमाडौं । भूकम्पले क्षतिग्रस्त गुम्बा र बिहारको छिटो पुनर्निर्माण गर्न माग गर्दै भिक्षुहरुले विरोध प्रदर्शन गरेका छन् । छिटो पुनर्निर्माणको माग गर्दै बौद्ध धर्मावलम्बीहरुले राजधानीमा विरोध प्रदर्शन गरेका हुन् । गुम्बा बिहार पुनर्निर्माण संघर्ष समितिको अगुवाईमा ललितपुरको जावलाखेलमा विरोध प्रदर्शन गरेका हुन् ।राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिएका भिक्षुहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी असफल भइसकेको भन्दै राजीनामा दिनुपर्ने मागसमेत गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय