काठमाडौं– नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ।
भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत रहेका नेता खड्काको आज निधन भएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गरेर नेता खड्काको निधन भएको पुष्टि गरेका छन्।

© 2025 Afnai News सर्वाधिकार सुरक्षित