२१ पैाष, सेालुखुम्बु,
सेालुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका ३ मा फैलिएर रहेको पिके ठाेवा सामुदायिक बन बैज्ञानिक बन ब्यबस्थापनकाे नाममा केही स्थानियहरू ब्यक्तिहरूकाे मिलेमतेामा जथाभाबी फडानी गर्ने कार्य गरिरहेकाे भन्दै स्थानिय संघसंस्था र अाम उपभेाक्ताहरूले चर्को बिरेाध गरेकेा छन ।
उपभेाक्ता समिति, गाउँले तथा स्थानियहरूकाे सहमति र अनुमतिबिना बैज्ञानिक बन ब्यबस्थापनकाे नाममा जथाभाबी बन फडाँनी गर्ने जस्ता कृयाकलाप बढ्दै गएमा पर्यबरणमा प्रत्यक्ष असर पर्ने ,चरिचरण,घाँस दाउरा गर्न कठिन पर्ने भएकाेले संयमता अपनाउनुपर्ने र तत्काल यस्ता गतिबिधि राेक्न अनुराेध गरेकाे छ ।
एक स्थानियले नाम उल्लेख नगर्ने शर्तमा समायेाजन खबर संग संक्षिप्त कुराकानीकाे क्रममा भने-काठ ठेकेदार र बन समितिकाे मिलेमतेामा बनमा रहेका सबै राम्रा रूखहरू टाँचा लगाइ करिब ५ कराेड रूपैयामा टेन्डर अाह्वान गरी बनमा भएका रूखहरू काट्ने निर्णय गर्नुकाे साथै ठेकेदारबाट केही रकम समेत पेश्की लिइसककेा खुलासा भएकाे छ । गत बर्ष जिल्लाकाे बिभिन्न स्थानहरू र सल्लेरी सडक खण्ड हुदै अाेखलडुंगा जिल्लामा काठ अबैध बिक्री गर्ने गरेकाे थियाे । याे गतिबिधिमा केही जिल्ला स्तरिय नेताहरूकाे अाडमा प्रत्यक्ष केही ब्यक्तिहरू संलग्नता देखिए पनि मुख्य येाजनाकार काे हाे भन्ने थाह हुन नसकेकाे र चाँढै अनुसन्धानमार्फत खेाजी गर्ने स्थानियहरू ले बताएका छन् ।
गत पैाष १३ गते उपभाेक्ता समितिले एक भेलाकाे अायेाजना गरी परापुर्बकालदेखि संरक्षित बन संरक्षण र जगेर्ना गर्न सबैलाइ पहल गर्दै हाल भइरहेकाे बैज्ञानिक बन ब्यबस्थापन उच्च हिमाली क्षेत्रकाे शन्दर्भमा उपयुक्त नभएकाे निष्कर्ष सहित मिङमार शेर्पाकाे संयेाजकत्वमा २९ सदस्यीय संघर्ष समिति गठन गरी जिल्ला बन कार्यलयमा निबेदन पेश समेत गरेकाे थियाे ।
संघर्ष समितिले पटक पटक यस्ताे गतिबिधि रेाक्न अनुरेाध गर्दा समेत बन पैदवारकाे बेचबिखन गरी बैज्ञानिक बन ब्यबस्थापनकाे नाममा समितिकै संलग्नतामा भएकाे गतिबिधि रेाक्न नसकेपछि गत पैाष १५ गते राजधानीमा पुन उपभेाक्ता समिति र सराेकारवालाहरूकाे एक बैठक बसेकाे थियाे ।
बैठकले बन उपभेाक्ता समिति हेरफेरकाे लागि प्रस्ताव गर्ने र बन पैदावारकाे बिषयमा उत्पन्न बिबाद मिलाउन तत्काल पहल गर्ने निर्यय गरेकाे छ । साथै स्थानियहरूकाे हित बिपरित उक्त कार्य बन्द गर्न भन्दै स्थानिय संचारमाध्यमहरूमा प्रसारण समेत गरिरहकाे पिके सृजनशील युवाकलव केन्द्रिय कार्यलयले जनाएकेा छ ।
याे गम्भीर बिषयमा जिल्ला बन कार्यलय र राजनैतिक दलहरू मैान छ सराेकारवालाहरूकाे ध्यान पुग्न नकेपछि स्थानियहरू एक जुट भइ छानवीनमा जुटिरहका छन् । भनि २१ पैाष गतेकाे संमायाेजन खबरमा प्रकाशन गरेको छ