काठमाडौँ, असोज १७ । पर्यटन क्षेत्रमा भर्खरै मात्र उदाएको ग्रिन लेक ट्रेक एण्ड एक्सिपिडिसनबाट ६ जना महिला आरोहीहरुले मलास्लु सफलताका साथ आरोहण गरेका छन ।
सेप्टेम्बर २६ तारिक विहान ७ बजे सफलताका साथ मनास्लु आरोहण गरेका थिए ।
ट्रेकिङ कम्पनी स्थापनाको तिन महिनामा नै यो सफलता हासिल गरेको संचालक भाइला शेर्पा (ङवाङ नोर्बु शेर्पा)ले जानकारी दिनु भयो । विषेशत पर्यटन क्षेत्रमा नयाँपन दिन र पर्यटकलाई सकेसम्म राम्रो सेवा सुविधा दिनका लागि ग्रिन लेक टे«कको
स्थापना गरेको शेर्पाले जानकारी दिए ।
आरोहण सफल रहनुमा मुख्य भुमिका शेर्पाको र आरोही आफै पनि मानसिक एव शारिरिक रुपमा सक्षम हुनु पर्ने शेर्पाको भनाइ रहेको छ ।